संघ \संस्था

क्रमागत बजेट रोकिएकाले पुल निर्माण कार्य अधिबढ्न सकेन, अव चाँडै सुरु हुन्छ : वडाध्यक्ष भट्टराई

मेचीनगर । मेचीनगर १५का वडाध्यक्ष गुणराज भट्टराईले आफनो वडामा अन्य वडाको तुलनमा निक्कै विकट वडा भएपनि क्रमश विकासको चरणमा अघि बढेको बताएका छन् । मेचीनगर – १५ लाई जोड्ने गोकुल मार्ग र सहिद मार्ग छन् जसको स्तर उन्नती र विकाले गति लिएको छ । मेची पारी ३ वटा गाउँ छ, यसले देशमै छुट्टै पहिचान स्थापित Read More…