समाचार

कमल गाउँपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा

कमल । झापाको कमल गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरिएको छ । २०७७ साल फागुन १३ गते बाट सुरु “खुशी राखौँ बालबालिकाको मुहार बालमैत्री कमल समृद्धिको आधार” भन्ने नारासहित बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका बनाउने अभियान आज सफल भएको हो । योसंगै कमल गाउँपालिका कोशी प्रदेशको पहिलो गाउँपालिका तथा झापा जिल्लामा दोस्रो पालिकाको रुपमा कमल Read More…

संघ \संस्था

झापाका मेलामा खुलेआम जुवा , प्रशासन मौन

झापा । जिल्ला प्रशासन कार्यलयको अनुमतिमा झापाका विभिन्न स्थानमा सञ्चालनमा रहेका महोत्सवमा खुलेआम प्रतिबन्धित जुवा जन्य खेलहरू खेलाउने गरेको पाइएको छ । जिल्ला स्थित विभिन्न स्थानमा लाग्दै आएको मेला महोत्सवमा अहिले प्रशासनकै संरक्षणमा डाइस, लक्कीसेभेन लगायतका प्रतिबन्धित जुवा जन्य खेलहरू खेलाउने गरिएको हो । सबैलाई सेटिङ मिलाएर महोत्सव चलाएको भन्दै महोत्सव सञ्चालकले खुलेआम धम्की दिने गरेका Read More…