कमल । झापाको कमल गाउँपालिका ३ स्थित केर्खा पब्लिक बोर्डिङ स्कूलको स्पोर्टस् मिट २०८० सम्पन्न भएको छ । विद्यायलले वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत विभिन्न प्रतियोगिताहरु आयोजना गरेको थियो जसमा यल्लोे हाउस प्रथम भएको छ । उसले २५ स्वर्ण, २६ रजत र ३० कांस्य सहित ८१ अंक प्राप्त गर्दै प्रतियोगितामा प्रथम स्थान हासिल गरेको हो । Read More…
Day: February 4, 2024
झापा गोल्डकप : सबैको सहभागिता, अपनत्व र अक्षयकोषका विषयमा छलफल
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको झापा गोल्डकपले झापाका इन्जिनियरहरुसँग छलफल गरेको छ । आसन्न छैटौँ संस्करणको झापा गोल्डकपको तयारी तथा हालसम्मको प्रगतिका बारेमा आज बिर्तामोडस्थित गोल्डकपको सचिवालयमा बृहत छलफल भएको हो । गोल्डकपको दिगोपना, सबैको सहभागिता तथा अपनत्व, अक्षयकोष लगायतका विषयमा छलफल गरिएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । झापा गोल्ड कप यही फागुन १९ Read More…
मेचीनगर नगरपालिकाको ‘सुत्केरी पोषण’ कार्यक्रम प्रभावकारी बन्दै
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । पछिल्लो समय सो कार्यक्रम प्रभावकारी पनि बन्दै गएको छ । नगरपालिकाले अहिले पन्द्रवटै वडामा सुत्केरी भएका महिलाहरूलाई ‘सुत्केरी पोषण’ कार्यक्रम मार्फत जोड्दै गइरहेको मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले जानकारी दिइन् । मातृ मृत्युदर कम गर्न नगरका गरिब तथा पिछडिएका सुत्केरी महिला Read More…
नेपाल मुस्लिम इत्तेहाद संगठनको झापा अध्यक्षमा जलाल अली
झापा । नेकपा एमालेको भातृ संगठन नेपाल मुस्लिम इत्तेहादको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । झापाको झापा गाउँपालिकास्थित नेपाल रेडक्रस सोसाइटी कुमरखोद उपशाखाको सभा हलमा सम्पन्न जिल्ला अधिवेशनले जलाल अलीको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । नयाँ समितिले थप तीन जना सदस्य मनोनय गर्दै १५ सदस्यीय कार्यसमिति गठन गर्ने Read More…
स्वर्ण महोत्सव मनाउँदै बाल कल्याण मावि
मेचीनगर । झापाको मेचीनगर-५ मा अवस्थित श्री बालकल्याण माध्यमिक विद्यालयले ५० औँ बसन्त पुरा गरेको अवसरमा भव्यताका साथ स्वणर् महोत्सव मनाउँदैछ । २०३१ सालमा स्थापना भएर ग्रामिण क्षेत्रको शिक्षा विकासमा समर्पित यस विद्यालयले यहि फागुन २ र ३ गते स्वणर् महोत्सव मनाउन लागेको हो । महोत्सवको तयारी स्वरुप आजबाट विद्यालय परिसरमा विभिन्न कार्यक्रमको शुरुवात समेत Read More…





