संघ \संस्था

प्रेस चौतारीले मनायो स्थापना दिवस

बिर्तामोड । झापाली पत्रकारहरुको भव्य सहभागितामा प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस मनाइएको छ । प्रेस चौतारी झापाले आज बिर्तामोड ७ स्थित शहिद नेत्र पार्कमा झापाली पत्रकारहरुको भव्य सहभागितामा स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा प्रेस चौतारीले झापाको दोस्रो अध्यक्ष तोयानाथ उपेक्षितलाई नगद २५ हजारसहित सम्मान गरेको छ । उपेक्षित वैदेशिक रोजगारीको Read More…

मनोरञ्जन

गायिका मेनुका पौडेललाई झापामा अभिनन्दनसहित भव्य स्वागत

झापा । चर्चित रियालिटी शो ‘इन्डियन आइडल सिजन–१४’ को उत्कृष्ट १० मा पुगेकी नेपाली चेली मेनुका पौडेललाई सीमावर्ती शहर काँकडभिट्टामा सोमवार सार्वजनिक अभिनन्दनसहित भव्य स्वागत तथा सम्मान गरिएको छ । भारतको मुम्बईबाट बागडोग्रा एयरपोर्ट हुँदै नेपाल आउँदै गर्दा उनलाई दिउँसो पूर्वी सीमावर्ती नाका मेची पुल पुगेर उनका समर्थक एवं संगीतप्रेमीहरुले समेत अबिर, खादा र माला Read More…

समाचार

सङ्घीय संसदको तेस्रो अधिवेशन आजदेखि

काठमाडौं । सङ्घीय संसद्को तेस्रो अधिवेशन आजदेखि सुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आज अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको हो । नेपालको संविधानले माथिल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभा रहने व्यवस्था गरेको छ । यस पटकदेखि अधिवेशनलाई कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त तुल्याउन कार्यतालिका बनाएर अघि Read More…

मनोरञ्जन

मेनुका पौडेल इन्डियन आइडलबाट बाहिरिइन्, झापामा आज सम्मान

भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’ सिजन १४ को दौडबाट नेपाली गायिका मेनुका पौडेल बाहिरिएकी छन् । पारिवारिक स्रोतका अनुसार उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्पाल दत्त पनि बाहिरिएका छन् । आइडलका निर्णायक तथा अतिथि कलाकारहरूले उनको गायकीको मुक्तकण्ठले प्रशंसा गर्दै आएका थिए । Read More…