झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश भित्रै उद्यमशीलताको विकास गरि विदेशिने युवा जनशक्तिलाई रोक्नुपर्ने बताएका छन् । झापाको शिवसताक्षी नगरपालिका वडा न-४ स्थीत बुलुचोकमा झापा इनर्जी लिमिटेडद्वारा प्रवर्द्धित १० मेगावाट क्षमताको ग्रीडमा जडित सौर्य विद्युत् परियोजनाको समुद्घाटन गर्दै ओलीले युवाहरूलाई स्वदेशमा परिचालन गर्ने गरि उद्यमशीलताको विकास गर्नुपर्ने बताएका हुन् । अध्यक्ष ओलीले Read More…
Day: February 6, 2024
पत्रकार सहारा उपचार कोषलाई ढुंगानाको ३ लाख ५१ हजार सहयोग
बिर्तामोड । शिक्षासेवी तथा सामाजिक व्यक्तित्व जयनारायण ढुंगाना र अञ्जना ढुंगानाले पत्रकार सहारा उपचार कोषलाई तीन लाख एकाउन्न हजार रुपैयाँ प्रदान गरेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा ढुंगाना दम्पत्तिले मंगलबार उक्त रकमको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई प्रदान गरे । कोषमा सहयोग गर्ने दाताहरुमध्ये व्यक्तिगततर्फ ढुंगानाको Read More…


