संघ \संस्था

इमानको प्रदेश कमिटी गठन : अध्यक्षमा वाग्ले, प्रथम सचिवमा भण्डारी

झापा । इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले आफ्नो प्रदेश समिति विस्तार गरेको छ । सञ्जीव वाग्लेको अध्यक्षतामा कोशी प्रदेशमा इमानले आफ्नो पहिलो प्रदेश कमिटी गठन गरेको हो । सोमबार भएको कोशी प्रदेशका सञ्चारकर्मीहरुको भेलाले वाग्लेको नेतृत्वमा १३ सदस्यीय समिति बनाएको हो । समितिको उपाध्यक्षमा टीका खतिवडा र चीना थापा, प्रमुख सचिव (महासचिव) मा सुरेन्द्र Read More…

राजनीति

राष्ट्रिय युवा संघ मेचीनगरको सपथ ग्रहण सम्पन्न

मेचीनगर। राष्ट्रिय युवा संघ मेचिनगर कमिटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोमबार मेचीनगर १० स्थित पासाङ्ग लाह्मु सभाहलमा सम्पन्न कार्यक्रममा मेचीनगर कमिटीसंगै नगरका पन्द्रवटै वडाका नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराइएको हो। वर्तमान युवा संघ मेचीनगर कमिटी शुनिल राजवंशीको नेतृत्व रहेको छ । केही समय अघि मेचीनगरको पन्दैवटै वडा कमिटीसंगै राष्ट्रिय Read More…

खेलकुद

स्व.पवनकुमार खड्का स्मृति फुटबल प्रतियोगिता : इटाभट्टा र होक्से युवा क्लब अन्तिम आठमा

मेचीनगर । स्व. पवनकुमार खड्काको स्मृतिमा जारी प्रथम नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । सोमबार सम्पन्न खेलहरुबाट विजयी हुँदै इटाभट्टा फुटबल क्लब र होक्से युथ क्लब क्वाटरफाइनलको यात्रा तय गरेका हुन् । सोमबार सम्पन्न पहिलो खेलमा इटाभट्टा फुटबल क्लबले बाहुनडाँगी युथ क्लबलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गरेको थियो । इटाभट्टाका सन्जोग Read More…