बिर्तामोड । आसन्न अर्ना छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक गरिएको छ । खेल मैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित एक कार्यक्रमका बीच टिमहरु सार्वजनिक गरिएको हो । त्यस्तै, सोही कार्यक्रममा प्रतियोगिताका विजेताले प्राप्त गर्ने च्याम्पियन ट्रफी पनि सार्वजनिक गरिएको छ । झापा गोल्ड कपले यो संस्करणमा आफ्नै Read More…
Day: February 21, 2024
बाहुण्डाँगीबाट शुरु भयो मुख्यमन्त्री कार्कीको ‘हात्तीमैत्री पदयात्रा
झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुण्डाँगीबाट उदयपुरको जोगीदहसम्मको हात्ती प्रभावित क्षेत्रमा पदयात्रा शुरु गरेका छन् । ‘जीव– जनावर, जंगल, जनतामैत्री–जिम्मेवार जनप्रतिनिधि’ भन्ने नारासाथ मुख्यमन्त्री कार्कीको बुधबार मेचीनगर ४ स्थित प्रसाद गौंडाबाट पदयात्रा शुरु भएको छ । हात्ती प्रभावित क्षेत्रमा चासो दिर्दै प्रदेश सरकारले पदयात्रा सुरु गरेपनि हात्ती पिडित किसानहरु भने त्यसको प्रभावकारीता Read More…
बिर्तामोडमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्न पहल गर्ने छु : बलबहादुर लिम्बु
बिर्तामोड । आसन्न बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनमा अर्जुन कुमार मैनाली नेतृत्वको स्वतन्त्र ब्यवसायीक प्यानलबाट उद्योग सचिव पदमा उम्मेद्वारी दिएका बलबहादुर लिम्बु (बिशन) ले बिर्तामोडमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्न पहल गर्ने बताएका छन् । सुरक्षित तवरले रातको समयमा ब्यापार गर्न सकिने बातावरण सिर्जना गर्न पहल गर्ने उनले बताएका हुन् । चुनावी प्रचारका क्रममा उनले अहिले Read More…



