राजनीति

एमाले अन्तर जनसंगठन हाजिरी जवाफ प्रतियोगिताको उपाधि अनेरास्ववियुलाई

मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीले आयोजना गरेको अन्तर जनसंगठन हाजिरी जवाफ प्रतियोगिताको उपाधि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मेचीनगरले जितेको छ । ५१औं सहिद दिवसको अवसरमा बुधबार मेचीनगर ८ स्थित श्री कृष्ण व्यास आश्रममा आयोजित हाजिरी जवाफ प्रतियोगितामा नेकपा एमाले सम्बद्ध ९ वटा जनसंगठनले प्रतिष्पर्धा गरेका थिए । जसमा अनेरास्ववियुले २४ अंकसहित Read More…

खेलकुद

छैटौँ झापा गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटनमा एपीएफ र संकटा भिड्ने

युवराज आचार्य झापा । मोफसलको सर्वाधिक लोकप्रिय गोल्डकपको रुपमा स्थापित झापा गोल्डकपको छैटौं संस्करणको खेल तालिका सार्वजनिक भएको छ । फागुन १९ गतेदेखि २८ गतेसम्म विर्तामोडको डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने प्रतियोगिताको खेल तालिका आज (बुधबार) सार्वजनिक गरिएको हो । ए डिभिजन क्लबसहित १० टोली सहभागी गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफ Read More…

संघ \संस्था

बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्वाचित

बिर्तामोड । विर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा राजु न्यौपाने निर्वाचित भएका छन् । २२२५ मतसहित न्यौपाने निर्वाचित भएका हुन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे राजु, उद्योग उपाध्यक्षमा विशाल थापा, वाणिज्य उपाध्यक्षमा जीवन खड्का, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, महासचिवमा कुशल खतिवडा, उधोग सचिवमा पुकार बराल, वाणिज्य सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा युवराज निरौला, सह–कोषाध्यक्षमा तिलोत्तमा खत्री Read More…

खेलकुद

लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । नेपाल वाफ वुमन्स (वाफ) च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति सम्पन्न खेलमा लेबनानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो। खेलको ३८ औँ मिनेटमा पूजा रानाको आत्मघाती गोलमा नेपाल पहिलो हाफमा पछि परेको थियो। गोलकिपर एञ्जिला सुब्बालाई ब्याक पास दिने क्रममा आत्मघाती गोल भएको थियो। पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो Read More…