झापा । ट्राफिक प्रहरी कार्यालय झापाले पछिल्लो समय ट्राफिक व्यवस्थापनको कार्य भन्दा पनि अवैध रकम असुलीतिर बढी ध्यान दिइएको पाइएको छ । प्रहरी निरिक्षक नवराज न्यौपानेको कमाण्डमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न बहानामा नागरिकबाट रकम असुली गर्ने गरेको गुनासो बढ्न थालेको छ । जिल्ला संगै मातहतमा रहेका ट्राफिक पोष्टहरूबाट समेत विभिन्न बहानामा सर्वसाधारणबाट रकम असुली Read More…
Month: March 2024
राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडीसहित पाँच जनाले पाए सफाइ
काठमाडौं । क्रिकेटका अलराउण्डर आदिल अन्सारी र राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उनीहरूलाई स्पट फिक्सिङको दाबी नपुगेको भन्दै सफाइ दिएको हो । उनीहरुलाई गत वर्ष काठमाडौंमा भएको नेपाल टी २० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो । पक्राउ परेपछि उनीहरू गत Read More…
जिल्ला ट्राफिक प्रहरीको असुली धन्दा, पोष्टै पिछे उठाउँछन् अवैध रकम
झापा । ट्राफिक प्रहरी कार्यालय झापाले पछिल्लो समय ट्राफिक व्यवस्थापनको कार्य भन्दा पनि अवैध रकम असुलीतिर बढी ध्यान दिइएको पाइएको छ । प्रहरी निरिक्षक नवराज न्यौपानेको कमाण्डमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न बहानामा नागरिकबाट रकम असुली गर्ने गरेको गुनासो बढ्न थालेको छ । जिल्ला संगै मातहतमा रहेका ट्राफिक पोष्टहरूबाट समेत विभिन्न बहानामा सर्वसाधारणबाट रकम Read More…
विएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । न्यायाधीशहरू डा। कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्याएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । ‘रिट निवेदनमा जे मागदावी थियो, अहिले इजलासले गरेको आदेश हेर्दा रिट जारी भएको देखिन्छ’, सर्वोच्च अदालतका प्रवक्ता Read More…
तराई होली सम्पन्न
युवराज रेग्मी झापा । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली हिजो पहाड र आज तराईमा हर्सोउल्लासका साथ सम्पन्न भएको छ । हिजो आइतबार काठमाण्डौ उपत्यका सहित पहाडी क्षेत्रमा र आज सोमबार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइने हो मनाइन्छ । हरेक बर्ष Read More…
झापामा हार्षोल्लासका साथ मनाइयो होली पर्व
झापा । झापामा हार्षोल्लासका साथ यस वर्षको होली पर्व मनाइँएको छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । सोहि अनुरुप आज झापामा धुमधामका साथ होली पर्व मनाइएको हो । परापूर्व कालदेखि नै असत्यमाथि सत्यको विजयको रुपमा हार्षोल्लासका साथ होली मनाइन्दै आएको छ। झापामा पनि आजको दिन युवा युवतीसंगै अन्य Read More…
मेचीनगरमा क्षयरोग दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न
मेचीनगर । झापाको मेचीनगरमा अन्तर्राष्ट्रिय क्षयरोग दिवसका अवसरमा आइतबार विविध चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले मेचीनगर ६ काँकरभिट्टामा चेतनामुलक र्याली र क्षयरोगका विषयमा अन्तरक्रिया गरी यो दिवस मनाएको स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी दिनुभयो । हरेक बर्षको मार्च २४ मा अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । सन् १८८२ मार्च Read More…
एमालेले इलाम क्षेत्र नं २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने
काठमाडौं । नेकपा एमालेले आगामी बैशाख १५ गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा इलामा क्षेत्र नं २ बाट सुहाङ नेम्वालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकले बझाङको प्रदेश सभा १ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिङ्गो पार्टी शक्ति नेकपा एमालेका Read More…
देश भुराजनीतिक दाउपेचको चपेटामा पर्यो- सुमनसिंह
बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले नेपाल अहिले शक्तिशाली देशहरूको आपसी शक्तिसंघर्श र भु-राजनीतिको चपेटामा परेकोले समस्या समाधानमा सहकार्यको दायरा बढाउनुपर्ने टिप्पणी गरेका छन।शनिबार बिर्तामोडमा आयोजित `आर्थिक राजनीतिक संकट र त्यसले आमसञ्चारमा पारेको दुस्प्रभाव´ बिषयक अन्तकृयामा बोल्ने क्रममा नेता सुमनसिंहले यस्तो टिप्पणी गरेका हुन् । देशको अहिलेको आर्थिक Read More…
उदारवादकाे जन्मदाताले नै उदारवाद मान्दैन भने नेपालले किन मान्ने
झापा । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले उदारवादकाे अन्त्य नै अहिलेको सङ्कटकाे समाधान भएकाे बताएका छन् । शनिबार जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिले झापाको विर्तामोडमा आयाेजना गरेकाे ‘ वर्तमान आर्थिक-राजनीतिक सङ्कट र आम-सञ्चारमा यसकाे दुष्प्रभाव’ विषयक अन्तरक्रियामा बोल्दै अनिलले उदारवादकाे अन्त्य र समाजवादकाे स्थापना नै वर्तमान सङ्कटकाे समाधान भएकाे बताएका हुन् । Read More…









