झापा । नेपाली कांग्रेसले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम- २ मा जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । इलाम- २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य चर्चा थियो । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम Read More…
Day: April 4, 2024
परपुरुषसँग लागेको विषयमा विवाद हुँदा श्रीमानले गरे श्रीमतीको हत्या
झापा । परपुरुषसँग लागेको विषयमा विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । झापाको बाह्रदशी गाउँपालिका-१ निवासी ३३ वर्षीय देवनारायण राजवंशीले आफ्नै श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहीबार बिहान साढे ६ बजेको समयमा देवनारायणले ममसरीको घाँटीमा खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि खुकुरीसहित देवनारायणलाई Read More…


