स्वास्थ्य

धुलाबारीमा झापा केनल क्लब एण्ड पेट क्लिनीक सुरु

मेचीनगर । कृषकहरुलाई सर्वसुलभ सेवा र सुविधा उपलब्ध गराउने उद्देश्यले मेचीनगर १० स्थित धुलावारीमा झापा केनल एण्ड पेट क्लिनीक सञ्चालनमा आएको छ । धुलाबारी क्याम्पस रोडमा अनुभवी पशु प्राविधिकद्वारा एग्रोभेट सेवासहितको झापा केनल क्लब एण्ड पेट क्लिनीकको भव्य रूपमा समुद्घाटन सम्पन्न भएको हो । विधिवत रुपमा आजबाट आफ्नो सेवा सञ्चालन गरेको झापा केनल क्लब एण्ड Read More…

संघ \संस्था स्वास्थ्य

मेचीनगरमा हात्तीपाईले रोग समाप्त पार्न योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा हात्तीपाईले रोग विरूद्धको आम औंषधी सेवन कार्यक्रम सफल पार्न नगरपालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पन्न भएको छ । मेचीनगर स्वास्थ्य शाखाले आगामी १६ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने हात्तीपाईले रोग विरूद्धको राष्ट्रिय अभियानको पुर्व सन्ध्यामा आज नगरपालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पन्न गरेको हो । कार्यक्रममा Read More…

संघ \संस्था

पूर्वीनाका खुलाउन कुटनीतिक पहल गर्छु : सभामुख घिमिरे

मेचीनगर। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पूर्वी नाका खुलाउन कुटनीतिक पहल गर्ने बताएका छन् । आज मेचीनगर नगरपालिकाले पूर्वी नाका लगायतका समस्याका विषयमा आयोजना गरेकाे कार्यक्रममा सभामुख घिमिरेले यस्ताे कुरा बताएका हुन् । उनले तेस्राे देशका पर्यटकलाई नेपाल आउन भारतले राेकेका कारण त्यसका लागि पराष्ट्रमन्त्रालय मार्फत ध्यानाकर्षण गराइने बताए । ´केहिदिनअघि अमेरिकाबाट भारत हुँदै नेपाल Read More…