खेलकुद

जुनियर खेलाडीलाई खेल सामाग्री वितरण

मेचीनगर । मेचीनगर-६ स्थित काँकरभिट्टा फुटबल ट्रेडिङ सेन्टरका जुनियर खेलाडीहरूलाई खेल सामाग्री वितरण गरिएको छ । मेचीनगर नगर खेलकुद विकास समितिले आज काँकरभिट्टा खेल मैदानमा एक कार्यक्रमका बिच यु-१३ का खेलाडीहरूलाई जर्सी सेट र फुटबल वितरण गरेको छ । काँकरभिट्टा फुटबल ट्रेडिङ सेन्टरले सिनियर संगै जुनियर खेलाडीहरूलाई समेत प्रशिक्षण गरिएको छ । फुटबल खेलको हवको Read More…

संघ \संस्था साहित्य

मेचीनगरमा सुमधुर गजल साझ हुँदै

मेचीनगर । मेचीनगरमा सुमधुर गजल साझ हुँने भएको छ । प्रतिभा युवा परिवार मेचीनगर-८ को आयोजनामा सुमधुर गजल साझ हुँने भएको हो । यहीँ बैशाख १९ गते ग्रिन भिलेज रेष्टुरेन्ट एण्ड पार्टी प्यालेस जोरसिमलमा हुँने सुमधुर गजल साझमा देशकै चर्चित गजलकारहरूको प्रस्तुति रहने आयोजक प्रतिभा युवा परिवारका अध्यक्ष राजु गौतमले जानकारी दिए । उनले पछिल्लो Read More…

संघ \संस्था

सुरेन्द्रनगर घैलाडुब्बा मन्दिर समितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

मेचीनगर । सुरेन्द्रनगर घैलाडुब्बा देवी तथा शिव मन्दिर संरक्षण समितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । मेचीनगर–५ र ८ स्थित मन्दिरको सामुदायिक हलमा सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । निर्वाचन समितिका संयोजक दिपक काफ्लेको सभापतित्व रहेको कार्यक्रममा मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो Read More…

स्वास्थ्य

आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । आज र भोली देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सुरु भएको छ । भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइनेछ । भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने छ । सरकारले बालबालिकामा हुन Read More…

स्वास्थ्य

धुलाबारीमा झापा केनल क्लब एण्ड पेट क्लिनीक सुरु

मेचीनगर । कृषकहरुलाई सर्वसुलभ सेवा र सुविधा उपलब्ध गराउने उद्देश्यले मेचीनगर १० स्थित धुलावारीमा झापा केनल एण्ड पेट क्लिनीक सञ्चालनमा आएको छ । धुलाबारी क्याम्पस रोडमा अनुभवी पशु प्राविधिकद्वारा एग्रोभेट सेवासहितको झापा केनल क्लब एण्ड पेट क्लिनीकको भव्य रूपमा समुद्घाटन सम्पन्न भएको हो । विधिवत रुपमा आजबाट आफ्नो सेवा सञ्चालन गरेको झापा केनल क्लब एण्ड Read More…

संघ \संस्था स्वास्थ्य

मेचीनगरमा हात्तीपाईले रोग समाप्त पार्न योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा हात्तीपाईले रोग विरूद्धको आम औंषधी सेवन कार्यक्रम सफल पार्न नगरपालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पन्न भएको छ । मेचीनगर स्वास्थ्य शाखाले आगामी १६ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने हात्तीपाईले रोग विरूद्धको राष्ट्रिय अभियानको पुर्व सन्ध्यामा आज नगरपालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पन्न गरेको हो । कार्यक्रममा Read More…

संघ \संस्था

पूर्वीनाका खुलाउन कुटनीतिक पहल गर्छु : सभामुख घिमिरे

मेचीनगर। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पूर्वी नाका खुलाउन कुटनीतिक पहल गर्ने बताएका छन् । आज मेचीनगर नगरपालिकाले पूर्वी नाका लगायतका समस्याका विषयमा आयोजना गरेकाे कार्यक्रममा सभामुख घिमिरेले यस्ताे कुरा बताएका हुन् । उनले तेस्राे देशका पर्यटकलाई नेपाल आउन भारतले राेकेका कारण त्यसका लागि पराष्ट्रमन्त्रालय मार्फत ध्यानाकर्षण गराइने बताए । ´केहिदिनअघि अमेरिकाबाट भारत हुँदै नेपाल Read More…

संघ \संस्था स्वास्थ्य

नेपालको पत्रकारिता दक्षिण एशियामै राम्रो : पूर्वराष्ट्रपति यादव

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले ‘पत्रकार सहारा उपचार कोष’ मा एक करोड १ लाख ११ हजार १११ रुपैयाँ पुर्याएको छ । पत्रकार महासंघ झापाले ८ बर्षअघि स्थापना गरेको सो पत्रकार उपचार अक्षयकोषको सोमबार एक भव्य समारोहका बीच घोषणा गरेको छ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले पत्रकार सहारा उपचार अक्षयकोषको घोषणा गरेका हुन् Read More…

संघ \संस्था

‘बोकेदाह्री’संगै झुम्यो मेचीनगर, कार्यक्रममा कलाकर्मी कुमार राई सम्मानित

मेचीनगर । प्रतिभा टोल विकास संस्थाको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ। नयाँ वर्ष २०८१ सालको अवसरमा शनिबार मेचीनगर-८ स्थित मक्करचोकमा साँझ राष्ट्रिय ख्यतिप्राप्त कलाकार श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ले दर्शकलाई झुमाएका थिए । श्रीकृष्ण लुइँटेलले बाँके बर्दिया, मुखमा हान्नु जस्तो, ए बा किन्देऊन भट्भटे, तेरो बाउ थोतेलगायत दर्जनौँ गीत गाएका थिए । कार्यक्रममा कोशी Read More…

मनोरञ्जन

कदम थिएटरमा नाटक आरनको गीत मञ्चन हुने

मिलन भट्टराई कमल । कदम थिएटरमा नाटक आरनको गीत मञ्चन हुने भएको छ । बैशाख ७ गते देखि १५ गते सम्म सञ्चालन हुने भएको हो । कलाकार तथा निर्देशक मनिक शंकरको निर्देशन रहेको नाटक साझ ५ बजे देखि कदम थिएटरको सभा हलमा हुने बताएको छ। नाटकमा लाईट जीवन बराल र नवीन रिजालले समायोजन गरेका छन् Read More…