मेचीनगर । झापाको मेचीनगर–४ स्थित बाहुनडाँगीमा बढ्दो आत्महत्या न्यूनीकरणमा हाम्रो भूमिका, सकारात्मक सोचको प्रभाव गतिशील जीवनको आधार विषयक कार्यक्रम सम्पन्न भएको छ । नारी सञ्चार गृह झापाको आयोजना र मेचीगर वडा नम्बर ४ को सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष अर्जुन कार्कीले भविष्यको सम्भावना बोकेका बालबालिकालाई समयसँगसँगै चल्नुपर्नेतर्फ सचेत गराउँदै अमूल्य जीवनको Read More…
Day: May 8, 2024
आज आमाको मुख हेर्ने दिन
काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय Read More…


