संघ \संस्था

लागु पदार्थजन्य प्रयोग नियन्त्रणमा मेचीनगर गम्भिर भएर लागेको छ : नगरप्रमुख बुढाथोकी

मेचीनगर । मेचीनगर नगरपालिकाकले पछिल्लो समय समाजको विद्यमान समस्याको रुपमा विगसित हुँदै गरेको लागु पदार्थजन्य प्रयोग नियन्त्रणका लागि सचेतना अभिबृद्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मेची नगरपालिकाको आयोजनामा नगरपालिकाकको सभाहलमा जेठ २ गतेदेखि ७ गतेसम्म आयोजना भएको लागु पदार्थजन्य प्रयोग नियन्त्रण तथा सचेतना अभिबृद्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रतिनिधिमुलक रुपमा पन्द्रवटै वडाका युवाहरुको सक्रिय Read More…

संघ \संस्था

काँकरभिट्टा खानेपानीमा चुनावः खड्काको नेतृत्वमा स्वतन्त्र प्यानल उम्मेदवार सार्वजनिक

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनका लागि सुदर्शन खड्का (माइला) को नेतृत्वमा स्वतन्त्र प्यानलको उम्मेदवारी घोषणा गरिएको छ । आज काँकरभिट्टामा पत्रकार सम्मेलन गरेर खड्का अध्यक्ष रहेको प्यानल नै घोषणा गरिएको हो । संस्थामा यसअघि दुईवटा प्यानलले उम्मेदवारी घोषणा गरिसकेका छन् । खड्का प्यानलको उपाध्यक्षमा कृष्ण सुवेदी (किरण), सचिवमा नरेन्द्र शिवाकोटी, कोषाध्यक्ष Read More…

राजनीति

‘गरिव र सुकुमबासीको जिम्मा एमालेले लिन्छ’ : उपाध्यक्ष ज्ञवाली

मेचीनगर । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले एमालेका नेता तथा कार्यकर्ताहरुले जनता देख्दा मुसुक्क हाँस्नु पर्छ, गमक्क भएर बस्न नहुने बताएका छन् । शनिवार काँकरभिट्टा स्थित मेची सामुदायिक हलमा एमाले मेचीनगरको दोस्रो अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि ज्ञवालीले एमालेका नेता तथा कार्यकर्ताहरु कांग्रेस, कांग्रेस जस्तो हुन खोजेको बताएका हुन् । उनले चुनावमा पैसा दिएर Read More…