मेचीनगर । मेचीनगरमा वडास्तरीय मेलमिलाप सहजकर्ता पुनरताजगी प्रशिक्षण कार्यक्रम मंगलबारदेखि सञ्चालन भएको छ । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय न्यायिक समितिको आयोजनामा मेची उद्योग वाणिज्य संघको सभा हलमा बुधबारसम्म सञ्चालन हुने दुई दिवशीय वडास्तरीय मेलमिलाप सहजकर्ता पुनरताजगी प्रशिक्षण कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । मेचीनगर उपप्रमुख तथा न्यायिक समिति संयोजक Read More…
Day: June 4, 2024
मेचीनगरद्वारा सुपारी खेती विस्तारका लागि बेर्ना उत्पादनमा सहयोग
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सुपारी खेती गर्ने किसानलाई खेती विस्तारका लागि प्रोत्साहन कार्यक्रम अगाडि सारेको छ । नगरपालिकाले सुपारी खेती गर्ने किसान तथा किसान समुहलाई ८० प्रतिशत अनुदान मार्फत नगर क्षेत्रमा सुपारी खेती विस्तारका लागि बेर्ना उत्पादन कार्यक्रममा सहयोग गरेको छ । मेचीनगरसहित जिल्लाको अन्य पालिकामा समेत राम्रो नगदेवालीको रूपमा रहेको सुपारी खेती तर्फ Read More…


