संघ \संस्था

उपभोक्ताको हितमा काम गर्नेछौँ : खड्का

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यहि जेठ २६ गते हुने निर्वाचनमा रास्वपाको एकल प्यानल खडा गरी सुदर्शन खड्काको नेतृत्वमा चुनावी मैदानमा छ । अध्यक्षका उम्मेद्वार खड्कासँगको कुराकानी । तपाईले खानेपानी चुनावलाई कसरी लिनु भएको छ ? सामाजिक क्षेत्रमा क्रियाशील भएपछि संस्थामा रहेर केही गरौं भन्ने सोचको विकास भएपछि मैले अध्यक्षमा उम्मेदवारी दिएको छु Read More…

संघ \संस्था

स्वच्छ र सर्वसुलभ खानेपानीको निरन्तरता : बुढाथोकी

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यहि जेठ २६ गते हुने निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट लोकतान्त्रिक प्रगतीशिल साझा प्यानल खडा गरी रोहित बुढाथोकीको नेतृत्वमा चुनावी मैदानमा छ । अध्यक्षका उम्मेद्वार बुढाथोकीसँगको कुराकानी । तपाईले खानेपानी चुनावलाई कसरी लिनु भएको छ ? खानेपानीको चुनाव Read More…

संघ \संस्था

भुईमान्छे हुँ, भुईमान्छेको पक्षमा काम गर्छु : आचार्य

मेचीनगर। काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यहि जेठ २६ गते हुने निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीको तर्फबाट प्रगतीशिल समाजवादी प्यानल खडा गरी सन्तोष आचार्यको नेतृत्वमा चुनावी मैदानमा छ । अध्यक्षका उम्मेद्वार आर्चायसँगको कुराकानी । तपाईले खानेपानी चुनावलाई कसरी लिनु भएको छ ? खानेपानी सबैको साझा संस्था हो । यो संस्था संवेदनशील पनि छ Read More…

खेलकुद

आइसिसी टी-२० विश्वकप : नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित

काठमाडौं । आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ । नेपालले जितका लागि नेदरल्यान्डससामु एक सय सात रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । सो लक्ष्य नेदरल्यान्डसले १८ दशमलव चार ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । नेदरल्यान्डसका लागि म्याक्स ओडाउडले अविजित ५४ रन बनाए । उनले Read More…