युवराज रेग्मी गौरादह । लागुऔषध प्रयोग एबम दुर्ब्यसन विरुद्ध निरन्तर अभियानमा रहेको सस्था गौरादह जेसीजले आज जेष्ठ २५ गते सुक्रबार गौरादहमा दुर्ब्यशन विरुद्ध रङ्गभर्ने कार्यक्रम (चित्रकला प्रतियोगिता) सम्पन्न गरेको छ । गौरादह नगरपालिका वडा न.१ स्थित श्री जनता माध्यमिक बिद्यालयको हलमा गौरादह , कमल र गौरिगन्ज पालिका अन्तरगत रहेका २१ सामुदायिक एबम सस्थागत माबिका ४४ Read More…

