मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा नयाँ आर्थिक बर्ष २०८१/८२ का लागि संघबाट करोडौंको बजेट विनियोजन भएको छ । मेचीनगर नगरपालिकाको माग निवेदन प्रस्तावमा, सम्माननीय सभामुख देवराज घिमिरेको संयोजनमा माननीय विश्वप्रकाश शर्मा समेतको सहयोगमा शहरी विकास लागायतका मन्त्रालयको योजनाबाट विभिन्न शिर्षकमा करोडौंको बजेट विनियोजन भएको मेची नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको सचिवालयले जानकारी दिएको छ । नगरप्रमुखका स्वकीय Read More…
Day: June 10, 2024
काँकरभिट्टा खानेपानीको अध्यक्षमा बुढाथोकी निर्वाचित
मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक साझा प्यानलका रोहितकुमार बुढाथोकी अध्यक्षमा निर्वाचित भएका छन् । आज (सोमबार) विहान २ बजे सम्पन्न अन्तिम मतगणनाको परिणाम अनुसार अध्यक्षमा बुढाथोकीले एक हजार ९९१ मत ल्याइ निर्वाचित भएको निर्वाचन समिति संयोजक राजु कार्कीले जानकारी दिए । नेकपा एमालेबाट नेतृत्व गरेका प्रगतिशील समाजवादी साझा Read More…


