अर्थ संघ \संस्था

माई वल्र्ड पहिलो बर्षमा, अब विद्युतीय गाडीको पनि बिक्री सुरु

मेचीनगर । मेचीनगर –७ स्थित माईवल्र्ड रिकण्डिशन सर्भिस सेन्टरले मंगलबारबाट बिद्युतीय सवारी साधन बिक्री वितरण सुरु गरेको छ । रिकण्डिशन सर्भिस सेन्टरले आफ्नो प्रथम वार्षिक उत्सवको अवसर पारेर बिद्युतीय सवारी साधनको बिक्री वितरण सुरु गरेको हो । साधारण सभाको उद्घाटन् गर्दै कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वातावरण मैत्री भेइकलको प्रयोगले देशको आर्थिक अवस्था र Read More…