शिवसताक्षी । सतासीधाम जेसीजले प्रभावकारी भाषणकला तालिम सम्पन्न गरेको छ । बार्षिक कार्यक्रम अन्तर्गत सतासीधाम जेसीजले युवालक्षित तालिम सम्पन्न गरेको हो । “नेतृत्व प्रवर्द्धनका लागि हातेमालो” भन्ने उदेश्यका साथ सतासीधाम जेसीजले जेठ ३१ र ३२ गते आयोजना गरेको तालिममा युवाहरूलाई उद्घोषण कला तथा क्षमता अभिबृद्धि कार्यक्रम अन्तर्गत प्रभावकारी भाषणकला तालिम सम्पन्न गरेको छ । दुई Read More…
Day: June 15, 2024
मेचीनगर सञ्चार प्रतिष्ठानद्वारा दुईदिने विकास पत्रकारिता तालिम सञ्चालन
मेचीनगर । मेचीनगर सञ्चार प्रतिष्ठानको आयोजनामा दुई दिवसीय विकास पत्रकारिता तालिम सुरु भएको छ । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले विकास पत्रकारिताले सिंगो मेचीनगरको विकासमा सहयोग पुग्ने बताइन् । नगरपालिकाबाट सञ्चारकर्मीहरुसँग सहकार्य गरेर अघि बढ्ने कुरामा केहीकमजोरी भएको स्विकार गर्दै उहाँले आगामी दिनमा त्यसलाई सुधार गरेर अगाडि बढ्ने Read More…
पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो
काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य नेपाल आयल निगमले घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ । मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपालय वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको Read More…



