संघ \संस्था

मेचीनगर स्तरीय वक्तृत्वकला प्रतियोगितामा धुलाबारी माविकी दिब्या प्रथम

मेचीनगर । नगर स्तरीय दलित समन्वय समिति मेचीनगरले आयोजना गरेको मेचीनगर स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिताको उपाधि धुलाबारी माविकी दिब्या रायाले जितेकी छिन् । उपाधि जितेसँगै उनले नगद १० हजार १ सय २५ रुपैयाँ नगद, प्रमाणपत्र तथा मेडल प्राप्त गरिन् । मेचीनगर-८, स्थित आदर्श मावि परिसरमा बिहीबार सम्पन्न प्रतियोगिताको दोश्रो र तेस्रो क्रमशः ओसिएनिक निर्माण Read More…

शिक्षा

एसईईको ग्रेडवृद्धि परीक्षा साउन १८ र १९ गते

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा आगामी साउन १८ र १९ गते गर्ने भएको छ । दुई विषयसम्म नन ग्रेडमा परेका विद्यार्थीहरूले यो परीक्षा दिन पाउने छन् । २ लाख ४२ हजार ३१३ नन ग्रेडमा परेका छन् । जसमध्ये एक लाख १५ हजार ८३४ जना उक्त ग्रेड वृद्धिमा सामेल हुन पाउने छन् Read More…

समाचार

झापामा एउटा जंगली हात्ती मृत अवस्था फेला

झापा । झापामा एउटा जंगली हात्ती मृत फेला परेको छ । मेचीनगर नगरपालिका वडा नम्बर ३, धरधरे टोलस्थित सुकेनिन्दा खोलाको किनारमा अन्दाजी ९-१० बर्षको एउटा जंगली (भाले) हात्ती मृत अवस्थामा फेला परेको छ । आज (बिहीवार) बिहान ७ः३० बजेको समयमा स्थानियले एउटा जंगली हात्ती मृत फेला परेको खबर गरेपछि प्रहरी टोल घटना स्थलमा गएर सुरक्षित Read More…

खेलकुद

दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा

काठमाडौं । दक्षिण अफ्रिका जारी टी २० विश्वकपको फाइनलमा पुगेको छ । आज बिहान पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा पुगेको हो । अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गरको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्दै अफगानिस्तान ११.५ ओभरमा अल Read More…

शिक्षा

एसईई परीक्षाको नतिजा सार्वजनिकः करिब ४८ प्रतिशत उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । यस वर्ष नियमित तर्फ ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षामा सहभागी भएका चार लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये दुई लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै नियमित तर्फ उत्तीर्ण Read More…