राजनीति

युवासंघ मेचीनगर कमिटीको एक दिवशिय प्रशिक्षण कार्यक्रम सम्पन्न

मेचीनगर । राष्ट्रिय युवासंघ नेपाल मेचीनगर कमिटीको आयोजनामा एक दिवशिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जननेता स्व मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा एमाले क्षेत्रिय पार्टी कार्यालय काँकरभिट्टामा शुक्रबार सम्पन्न प्रशिक्षण कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य भिम खवासको प्रमुख आतिथ्य रहेको थियो । प्रशिक्षण कार्यक्रममा सहभागी युवालाई प्रशिक्षक सन्तोष आचार्यले प्रशिक्षण गराएका Read More…

संघ \संस्था

४० वटा जेसीज शाखाका पदाधिकारी बिर्तामोडमा

बिर्तामोड । आफूमा भएको क्षमतालाई प्रस्तुत गर्दै क्षमतावान बनाउने उद्देश्यले नेपाल जेसीजले ४० वटा शाखालाई दुई दिवसीय कार्याशाला सुरु गरेको छ । शुक्रबार झापाको बिर्तामोडमा औपचारिक कार्यक्रमबीच कार्यक्रमको प्रमुख अतिथि मेचीनगरकी उपमेयर मिना पोख्रेल उप्रेतीले उद्घाटन गरेपछि एरिया ए´ का लागिइन्पावरिङ एसजी´ दुईदिने कार्याशाला सुरु भएको हो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि उप्रेतीले जेसीजले Read More…