शिक्षा

एसईई : सनसाईन स्कुलको नतिजा प्रत्येक बर्ष शत प्रतिशत

मेचीनगर । मेचीनगर ८ स्थित सुनाखरी टोलमा रहेको सनसाईन अंग्रेजी माविले विगत बर्ष झै यसबर्ष पनि एसईई परिक्षामा शत प्रतिशत नतिजा ल्याउन सफल भएको छ । यस विद्यालयबाट विद्यार्थीहरूले यसअघि पनि माध्यमिक तह एसईईको परिक्षामा सातौं पटक सहभागिता जनाइसकेका छन् । त्यसमा पनि विद्यालयबाट सहभागी भएका सम्पूर्ण विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका थिए । त्यसलाई Read More…

संघ \संस्था

बाहुण्डाँगीमा हात्ती आएको थाहा पाउन एप्सबाट साइरन बज्ने

बाहुण्डाँगी। हात्ती आउँदै छ भन्ने अग्रिम सूचना दिने ‘जीपीएस एप्स’ सञ्चालनमा आएपछि बाहुण्डाँगीका जनतालाई राहत महसुस भएको छ । वर्षौँदेखि पीडित यहाँका जनताले हात्ती आउँदै छ भन्ने अग्रिम सूचना दिने ‘जीपीएस एप्स’ सञ्चालनमा आएपछि खुसी भएका हुन् । उक्त एप्सको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् । नेपालमै पहिलोपल्ट मेचीनगर–४ Read More…

संघ \संस्था

रोटरी क्लब अफ मेचीनगर : चौथो पदहस्तान्तरण कार्यक्रम सम्पन्न

धुलाबारी । रोटरी क्लब अफ मेचीनगरको चौथो पदस्थापन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । धुलाबारी स्थित होटल रोयल निर्भानमा आयोजित कार्यक्रमको उद्घाटन रोटरीका डिष्ट्रीक गर्भनर राजेन्द्रमान शेरचनले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका डिष्ट्रीटक गर्भनर शेरचनले प्लाष्टिकको प्रयोगको न्यूनिकरण, शिक्षा र स्वास्थ्य रोटरीको पहिलो प्राथमिकता रहेको भन्दैं शिक्षाका क्षेत्रमा काम गर्दा छात्रालाई प्राथमिकतामा Read More…

समाचार

झापामा एक महिलाको हत्या, श्रीमान फरार

झापा । झापामा एक महिलाको हत्या भएको छ । झापा गाउँपालिका–३ कामाटोली निवासी अन्दाजी २७ वर्षीया अनिशाकुमारी गणेशको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । अनिशाको टाउको फलामे हम्मर प्रहार गरी हत्या गरिएको उनले बताए । अनिशाको हत्या उनकै श्रीमान् सतिशले गरेको हुन सक्ने स्थानीयले प्रहरीलाई बयान दिएका छन् । Read More…

समाचार

कृषिमा फड्को मार्दै मेचीनगर

मेचीनगर । झापाको पूर्वी क्षेत्रमा रहेको नगरपालिका हो, मेचीनगर । देशकै ठुलो नगरपालिकाको रुपमा परिचित यो नगरमा पूर्वमा मेची खोला र उत्तरमा चुरे क्षेत्र रहेको छ । कृषिको हिसाबले उर्वर मानिने यो क्षेत्रमा लगभग ७ हजार हेक्टरमा खेती हुँदै आएको छ । यहाँको मुख्य खेती भनेको धान, मकै, तोरी हो । सागसब्जी, मौसमअनुसारका फलफूल उत्पादन Read More…

संघ \संस्था

पूर्वाधार विकास: पाँच वर्ष भित्रै देशको नमुना बन्न सक्छ मेचीनगर

मेचीनगर । पूर्वाधार विकास भनेको मुलतः कुनै पनि देश, क्षेत्र वा कुनै पनि भूगोलको आर्थिक, सामाजिक, राजनीतिक, भौगोलिक अवस्था कस्तो छ भनेर जनाउने आधार हो । कुनै सहर वा अन्य क्षेत्रमा सेवा प्रदान गर्ने सुविधा र प्रणालीहरूको सेट हो र यसको अर्थ व्यवस्था, घरपरिवार र फर्महरूको कार्यका लागि आवश्यक सेवा र सुविधाहरू समावेश गर्दछ । Read More…

खेलकुद

युरोकप : आज पोर्चुगल र फ्रान्स खेल्दै

काठमाण्डौं । युरोकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल हुँदैछन् । आज राति पौने १ बजे ह्याम्बर्गमा पोर्चुगल र फ्रान्सबीच खेल हुनेछ । पोर्चुगल समूह ‘एफ’ मा शीर्ष स्थान र फ्रान्स समूह ‘डी’ मा दोश्रो हुँदै क्वाटरफाइनलमा पुगेका हुन् ।  त्यस्तै आज हुने पहिलो खेलमा नेपाली समय अनुसार राति पौने १० बजे स्टटगार्ट एरेनामा स्पेन र जर्मनी खेल्दैछन् Read More…

खेलकुद

युरोकप: क्वाटरफाइनलमा आज स्पेन र जर्मनी भिड्दै

काठमाडौं । जारी युरोकपमा आज देखि  क्वाटरफाइनलका खेलहरु शुरु हुँदै छन् । आज क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति ९:४५ बजेदेखि शुरु हुँदै छ । स्पेनले राउण्ड १६ मा जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनमा पुगेको हो । त्यसैगरी जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २-० ले पराजित गर्दै क्वाटरफाइनमा पुगेको हो । यस युरोकपका प्रमुख दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने Read More…