काठमाडौँ । विश्व फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोकपको उपाधि भिडन्त सोमबार राति जर्मनीको बर्लिनस्थित ओलम्पिया स्टेडियममा हुँदैछ । प्रतियोगिताको फाइनलमा विश्व फुटबलका दुई हस्ती स्पेन र इङ्ल्यान्डबिच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार बिहान ००ः४५ बजे सुरु हुनेछ । युरोकपको १७औँ संस्करणमा यी दुवै टोली अपराजित रहँदै फाइनलसम्म पुगेकाले उपाधि भिडन्त पनि निकै रोमाञ्चक Read More…
Day: July 14, 2024
ओली प्रधानमन्त्रीमा नियुक्त, भाेलि शपथ
काठमाडौं । प्रधानमन्त्रीमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले एमालेका साथै नेपाली कांग्रेस लगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दावी पेश गरेका थिए । शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले Read More…


