संघ \संस्था

डी कौडिन्य पत्रकारिता पुरस्कार : रेग्मी र लामा सम्मानित

विर्तामोड। डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन रेग्मी र डिकेश लामा सम्मानित भएका छन् । आज एक समारोहबीच रेग्मी र लामा सम्मानित भएका हुन् । प्रेस सेन्टर नेपाल झापा शाखाले उक्त पुरस्कार स्थापना गरेको हो । पुरस्कार वापत प्रमाणपत्र र जनही रु। २१ हजार नगदराशी रहेको छ । झापाका क्रान्तिकारी पत्रकार एवम् साहित्कार डी कौडिन्यलाई Read More…

अर्थ

मेचीनगरको बढ्दैछ आन्तरिक आम्दानी

मेचीनगर । मेचीनगर नगरपालिकाको राजस्व संकलनको अवस्था उत्साहजनक रुपमा सुध्रिएको छ । विगत वर्षको तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा नगरको उठ्ती राजस्व लगभग दुई करोड रुपैयाँ बढेको छ । राजस्व परामर्श समितिका संयोजक एवम् नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीका अनुसार आव २०८०/०८१ मा १३ करोड ५२ लाख पाँच हजार ८९७ रुपैयाँ राजस्व संकलन भएको छ ।  Read More…

राजनीति

एमाले मेचीनगरले सम्झियो संस्थापक नेता पुष्पलाललाई

मेचीनगर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औंं स्मृति दिवस आज विभिन्न कार्यकंम आयोजना गरि मनाएको छ । नेकपा एमाले मेचीनगर नगर कमिटीले आज एक कार्यक्रमगरी पुष्पलालको जीवनी र योगदानका बारेमा चर्चा गरेको थियो । मेचीनगर-६, काँकरभिट्टा स्थित बिपी पुष्पलाल बाटिकामा रहेको पुष्पलालको पूर्ण कदको सालिकमा माल्यार्पण गरी उनको योगदानको चर्चा गरिएको हो Read More…