मेचीनगर । काँकरभिट्टा माविको बैंक खाताबाट किर्ते हस्ताक्षर गरि रकम निकाल्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आपराधिक विश्वासघात कसुरमा मेचीनगर-६ काँकरभिट्टा निवासी रोशन मल्लिकलाई पक्राउ गरेको हो । काँकरभिट्टा माध्यमिक विद्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत पक्राउ परेका मल्लिकले विद्यालयको नाममा रहेको खाताबाट विद्यालयका प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको किर्ते Read More…
Day: July 31, 2024
इप्रका काँकरभिट्टाको हिरासतमा रहेका एक युवाको मृत्युु
मेचीनगर। मेचीनगर नगरपालिका वडा नम्बर -६ काँकरभिट्टा स्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। साउन १३ गते पुरानो मेचीपुलबाट लागूऔषध खैरो हेरोइन सहित पक्राउ परेका मेचीनगर ७ पालिया स्थित आदर्श टोल बस्ने २८ बर्षीय झक बहादुर खड्काको मृत्युु भएको हो । लागूऔषध मुद्दामा सम्मानित झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप Read More…


