मेचीनगर । पूर्वको नयाँ धार्मिक तथा पर्यटकिय स्थलको रूपमा परिचित “मनसा नागदेवी ४९ धारा तथा हिले सिमसार क्षेत्र” धार्मिक तथा पर्यटकीय स्थलमा नाग पञ्चमीको अवसरमा धार्मिक महोत्सव सञ्चालन गरिएको छ । साउन २३ गतेदेखि नाग पञ्चमीसम्म तीन दिन सञ्चालित उक्त महोत्सवमा झापाको मेचीनगरसहित छिमेकी मुलुक भारतको दार्जिलिङलगायतका स्थानबाट समेत उल्लेख्य रुपमा धार्मिक पर्यटकहरु आएका छन् Read More…
Day: August 9, 2024
आज नागपञ्चमी पर्व, नागको पूजा गरी मनाइँँदै
झापा । आज नागपञ्चमी पर्व नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ । Read More…


