मेचीनगर । मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीले नगरको शिक्षा क्षेत्रमा देखिएको समस्या सुधार्नका लागि संघीय र प्रदेश सरकारले शिक्षा नीति संशोधन गर्नुपर्ने औंल्याएका छन् । धुलाबारी क्याम्पसकाे २३ औँ साधारणसभामा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नगरप्रमुख बुढाथोकीले शिक्षा नीति र कानुनी ब्यवस्थापन संशोधन गरेर मात्रै स्थानीय सरकारले त्यसको जवाफदेही बन्ने बताएका हुन् । उनले बिद्यालयको गुणस्तर र Read More…

