मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको संयोजनमा तीन जना सडक मानवको उद्धार गरीएको छ । बिहीबार नगर प्रमुख गोपालचन्द्र बुढाथोकि उपप्रमुख मीना पोख्रेल उप्रेतीसहितको टोलिले मेचीनगर क्षेत्रमा रहेका बेवारिसे अवस्थामा सडक पेटी तथा मठमन्दिरमा रहदै आएमा मानिसलाई उद्धार गरिएको हो । विभित्र कारणले बेवारिसे अवस्थामा रहि अव्यवस्थित रूपमा कष्टकर जीवन व्यतीत गरिरिहेका मेचीनगर ७ मदनबस्तीका कृष्ण Read More…
Day: August 22, 2024
एसियन हाइवेको काम धमाधम
झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत एसियन हाइवे निर्माण तिब्र गतिमा सञ्चालन भइरहेको छ । पूर्वको काँकरभिट्टादेखि लौकहीसम्म १२० किलो मिटर मध्ये अहिले ९५.७६ किलोमिटर सडकको स्तरोन्नती कार्य अगाडी बढेको हो । ‘दुई लेन’सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यले पूर्वपश्चिम राजमार्गलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार स्तरबृद्धि गर्दै एसियन हाइवको रुपमा निर्माण कार्य अगाडि बढाइएकोमा पहिलो चरणमा सडक Read More…


