मेचीनगर । आज पनि मेचीनगरमा नगरपालिकासहित जिल्लाका सरकारी कार्यालयको टोलीले बजार अनुगमन गरेको छ । मंगलबार मेचीनगर नगरपालिकाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, मेची उद्योग बाणिज्य संघ, उपभोक्ता जागरण अभियान नेपाल, नेपाल प्रहरी, नगर प्रहरी र सञ्चारकर्मीहरुको टोलीले मेचीनगर–६ स्थित काँकरभिट्टा बजारको ६ वटा पसलमा अनुगमन गरिएको हो । आज Read More…
Day: September 17, 2024
मेचीनगर प्रमुख बुढाथोकी बिरामी
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख गाेपालचन्द्र बुढाथोकी बिरामी परेका छन् । नेकपा एमालेबाट निर्वाचित रहेका बुढाथोकी बिरामी भएर अस्पताल भर्ना भएका हुन् । उनी शनिबार साँझ बिरामी भइ विर्तासिटि अस्पताल भर्ना भएका थिए । गत भदौ २६ गते मेचीनगर- ७ स्थित प्यारिभिट्टा बसपार्कमा निर्माणकार्यको अनुगमन गर्न गएका बुढाथोकी पर्खालबाट चिप्लिएर बाँया घुडामा चोट लागेको नगरप्रमुखको Read More…
आज विश्वकर्माको पूजा, प्रविधि र यान्त्रिककाे पूजा-आराधना गरिँदै
काठमाडौं । असोज संक्रान्तिको अवसरमा मंगलबार विश्वकर्माको पूजा गरिँदैछ। शिल्प र प्रविधिसम्बन्धी काम गर्नेहरूले विश्वकर्माको पूजा-आराधना गर्छन्। यो दिन विश्वकर्मासँगै बाहन तथा काम गर्ने प्रविधि तथा यन्त्रको पूजा गर्ने चलन छ। प्रविधि र यान्त्रिक काम गर्नेहरूले यो दिन कार्यस्थल सजाई धुमधामका साथ यो पर्व मनाउँछन्। विश्वकर्मा खुशी भए उनको गुण आफूमा प्राप्त हुने विश्वासमा कालिगढ Read More…



