संघ \संस्था

मेचीनगरले दियो आश्रमलाई ह्विल चेयर

मेचीनगर । मानव सेवा आश्रममा अशक्त रहेका ज्येष्ठ नागरिकहरुलाई शौचालय जान बोकेरै लानु, ल्याउनु पर्ने अवस्था भएपछि मेचीनगर नगरपालिकाले आश्रमलाई दुई वटा ह्विल चेयर प्रदान गरेको छ । आज मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेतीले मेचीनगर–४, बाहुनडाँगी स्थित मानव सेवा आश्रमका कर्मचारीहरुलाई २ वटा ह्विल चेयर प्रदान गरेकी हुन् । बुधवार दिउँसो कार्यालयमा कार्यवाहक मेयर Read More…

समाचार

भोलिदेखि मनसुन सक्रिय, झापासहित ५६ जिल्लामा ‘रेड अलर्ट’

झापा । बिहीबारदेखि मनसुन सक्रिय हुने भएको छ। आइतबारसम्म मनसुन सक्रिय हुने भएकाले ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै ५६ जिल्लामा सतर्कता अपनाउन आह्वान गरेको छ। विभागले कोशी प्रदेशको ११ जिल्ला, मधेसको तीन जिल्ला, बागमतीको १२ जिल्ला, गण्डकीको१० जिल्ला, लुम्बिनीको १२ Read More…

अर्थ

झापामा अवैध नेटवर्किङबाट ठगिँदै सर्वसाधारण, स्थानीय प्रशासन बेखबर

झापा । प्रशासनको अनुमति बिना नै चिठ्ठा मार्फत ब्राभो नामक टेलिभिजन सेट बिक्री गर्दै आएको मेची कमर्स एण्ड ट्रेड प्रालिले कानुनले वर्जित गरेको पिरामिड शैलिमा नेटवर्किङ ब्यवसाय संचालन गरी सर्बसाधारणको करोडौं रुपैयाँ रकम ठगी गरिरहेको खुलासा भएको छ । उक्त प्रालिले चिठ्ठामार्फत किस्तामा सर्वसाधारणलाई टेलिभिजन सेट बिक्री गर्ने भन्दै ठगी गरिरहेको भएपनि स्थानिय प्रशासन बेखबर र Read More…