संघ \संस्था

साठी प्लसको भवन बनाउन सहयोग गर्ने वडाध्यक्ष खनालको प्रतिवद्धता

धुलाबारी । ज्येष्ठ नागरिकहरुको साझा संस्था साठी प्लस समाजले दसैं, तिहार, छठ लगायतका चाडपर्वको उपलक्ष्यमा आज शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । मेचीनगर–१० खयरडाँगीस्थित महाङ्कालेश्वर सामुदायिक भवनमा भएको कार्यक्रममा मेचीनगरका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अगुवा, ज्येष्ठ नागरिक, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति थियो । कार्यक्रममा प्रमुख अतिथि तथा मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले ज्येष्ठ नागरिकहरु Read More…

संघ \संस्था

मेचीनगर कर्मचारी एशाेसिएसनद्वारा चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान

मेचीनगर । नेपाल नगरपालिका कर्मचारी एशाेसिएसन इकाई समिति , मेचीनगर नगरपालिका, इटाभट्टा, काेशी प्रदेश झापाद्वारा मंगलबार विजय दशमी, शुभ दिपावली, छठ, नेपाल संवत् ११४५ लगायत सवै चाडपर्वका अवसरमा शुभकामना आदान प्रदान सम्पन्न भयाे । नगरपालिकाकाे सभाहलमा एशाेसिएसनका इकाई अध्यक्ष जितेन्द्र बुढाथोकीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे प्रमुख अतिथि मेचीनगर नगरपालिका नगर उपप्रमुख मीना पाेखरेल उप्रेती रहेकी थिइन् Read More…

समाचार

झापामा खैरो हेराइनसहित एक युवक पक्राउ

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित पुरानो मेचीपुल हुँदै भारतबाट नेपाल आउँदै गरेका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा धुनषाको मिथिला नगरपालिका वडा नम्बर ९ बस्ने २८ वर्षीय श्याम बहादुर लोप्चन छन् । उनलाई सोमबार बेलुका सवा सात बजे लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको टोलीले पक्राउ गरेको हो Read More…

मनोरञ्जन

कला र संस्कृतिको संरक्षण गर्न बाहुनडाँगीमा संगीत पाठशाला सञ्चालन

बाहुनडाँगी । कला, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मेचीनगर –४ मा श्री गणेश मौलिक संगीत पाठशाला सञ्चालनमा ल्याइएको छ ।मेचीनगर ४ वडा कार्यालय र इसिमोडको प्राविधिक र आर्थिक सहयोगमा सञ्चालित संगीत पाठशालाको उद्घाटन मेचीनगरपालिकाकी उप्रप्रमुख मीना पोख्रेल उप्रेतीले गरेकी थिइन् ।कार्यक्रमकी प्रमुख अतिथि उप्रेतीले मानव संसाधनको विकासको लागि वडानम्बर – ४ निक्कै अगाडि रहेको बताइन् । Read More…