काठमाडौं । आज कार्तिक शुक्ल प्रतिपदा । यमपञ्चक अन्तर्गत गाई, गोरु र गोवर्धन पूजा गरिँदैछ । शनिबार ३१ घडी ५३ पला अर्थात् साँझ ७ बजेर १ मिनेटसम्म प्रतिपदा तिथि छ । सामान्यतया कार्तिक कृष्ण औँसीका दिन गाईको र शुक्ल प्रतिपदाका दिन गोरुको पूजा गर्नुपर्ने मान्यता भए पनि पञ्चाङ्ग निर्णायक विकास समितिले शनिबार एकै दिन गाईगोरुको Read More…
Day: November 2, 2024
नेपाल सम्बत ११४५ सूरु
काठमाडौं । नेपाल संवत अनुसार आज नयाँ वर्ष लाग्दैछ । ११४४ पूरा भई ११४५ सुरु भएको छ । नेपाल संवतअनुसार कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ वर्ष लाग्छ । शंखधर साख्वाले विसं ९३७ मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत् शुरुवात गरेको बताइन्छ । गरिब जनताको ऋण मोचन गरी नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च Read More…


