मनोरञ्जन

मेचीनगर –८ मा साँस्कृतिक कार्यक्रम, कलाकारसँगै झुमे दर्शक

मेचीनगर । शुक्रबार साँझ मेचीनगर – ८ स्थित मकरे चोक संगीतमय बन्यो । राष्ट्रिय कलाकारदेखि स्थानीय कलाकार अनि बिभिन्न जातजातिको जातीय नृत्यले सहभागिहरुलाई मनोरञ्जन मात्र प्रदान गरेन । आफ्नो सभ्यता, संस्कार र संस्कृतिको जगेर्ना गर्न प्रेरित पनि गर्यो । न्हुँदया भिन्तुना नेपाल सम्बत ११४५ को अवसरमा नेवा स् देय् दवू मेचीनगर – ८ वडा समितिले Read More…

धर्म संस्कृती

आज भाइटीका, बिहान ११ : ३७ बजे उत्तम साइत

काठमाडौं  । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज (आइतबार) भाइटीका हो । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने चलन छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई Read More…