शिक्षा

केर्खा पब्लिक स्कूलमा शिक्षक क्षमता विकास तथा मन्टेश्वरी तालिम शुरू

कमल । झापाको कमल ३ मा रहेको केर्खा पब्लिक स्कूलले शिक्षक क्षमता विकास तथा मन्टेश्वरी तालिमको आयोजना गरेको छ । कात्तिक २६ गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन आज एक कार्यक्रमका बिच कमल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुर्यप्रसाद न्यौपाने गरे । ६ दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि सूर्यप्रसाद न्यौपानेले विद्यालयका Read More…

मनोरञ्जन साहित्य

मेचीनगरको सातपाखेमा भोलि साँगीतिक साँझ हुने

मेचीनगर । कला, साहित्य र संगीतका पारखीलाई एकै ठाउँबाट प्रस्तुत गर्दै तिनै विधामा ख्याति कमाएका र उदयमान युवा पुस्तालाई जोड्न एकदिने सागीतिक साँझकाे तयारी गरेको छ । झापाको मेचीनगर-९ स्थित सातपाखे ब्याण्डको आयोजनामा कला, साहित्य र संगीतकर्मीलाई जोड्न कार्तिक २१ गते बुधबार ४ बजे कार्यक्रमको आयोजना गरिएको प्रेस क्लब मेचीनगरमा आयोजित पत्रकारलाई जानकारी गराएको छ Read More…