समाचार

झापा : दुर्घटना न्यूनीकरणको लागि टायम कार्ड लागु

झापा । पछिल्लो समय झापासहित देशैभर सडक दुर्घटनाका घटनाहरुमा बृद्धि भइरहेको छ । त्यसलाई मध्यनजर गर्दै जिल्लामा बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि आजबाट समय सारणा (टायम कार्ड) लागु गरिएको छ । शनिबार एक कार्यक्रमका बिच विधिवत् रुपमै नेपालको पूर्वी सिमावर्ती शहर काँकरभिट्टाबाट टायम कार्ड लागु गरिरहेको हो । बढ्दो जनघनत्व र सवारी साधनको चापले पछिल्लो Read More…

संघ \संस्था

लाल भागिरथा बानियाँ प्रतिष्ठानले तीन प्रतिभाहरुलाई पुरस्कृत गर्ने

मेचीनगर । हरेक वर्ष झैं यस वर्षपनि लाल भागिरथा बानियाँ प्रतिष्ठानले फरक विद्याका तीन प्रतिभाहरुलाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले बिहीबार पुरस्कृत हुने तीन प्रतिभाहरुको नाम समेत सार्वजनिक गरेको छ । प्रतिष्ठानले बिगत पाँच वर्षदेखि सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने उत्कृष्ट राष्ट्रिय प्रतिभा एक जना, कृषि क्षेत्रमा जैविक प्रविधिको सफल प्रयोग गर्ने उत्कृष्ट कृषक एक Read More…

खेलकुद

एनपिएल आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुरको भिडन्त

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ। नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ। स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपिएलले बजारमा निकै चर्चा पाएको हो। त्यसो त Read More…