संघ \संस्था स्वास्थ्य

मेचीनगर-५ मा अपाङ्गताको स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र बितरण (भिडियो सहित)

मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । पुस १ गतेदेखि सञ्चालन भएको कार्यक्रम अहिलेसम्म ५ वटा वडामा कार्यक्रम सम्पन्न भइसकेको छ भने सो वडाका अपाङ्गता भएका नागरिकले लाभ पनि लिइसकेका छन् । नयाँ तथ्याकं अनुसार मेचीनगर वडा नम्बर ५ मा ९५ आज Read More…

शिक्षा

झापा नेशनल स्कूलमा “फ्लावर फेस्टिवल”(भिडियो सहित)

मेचीनगर । मेचीनगर –७ स्थित झापा नेशनल स्कूल परिसर शुक्रबार फूलै फूलको गमलाले सजिएको थियो । विद्यालय परिसरमा अभिभावक र जनप्रतिनिधिहरुको निक्कै भिडभाड देखिन्थ्यो । विद्यालय पुगेका अधिकांश अभिभावक फूल सहितको गमला लिएर बाहिरिन्थे । दृश्य देख्दा यस्तो लाग्थ्यो फूल नर्सरीमा फूल किन्ने मानिसहरुको भीड बढेको छ । मेचीनगरमा फरक प्रस्तुती दिँदै आएको झापा नेशनलले Read More…

खेलकुद

चर्च ब्वाइज झापा कपको फाइनलमा

बिर्तामोड। सिरहाको सलहेश युवा क्लबमाथि १–० को कठिन जित हात पार्दै लिग लिडर चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा आयोजित झापा कपको फाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले जितसँगै कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । चर्चको जितका लागि एक मात्र गोल विदेशी खेलाडीको नाममा रह्यो । खेलको ८१ औँ मिनेटमा विदेशी खेलाडी Read More…