संघ \संस्था स्वास्थ्य

मेचीनगरमा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य जाँच धमाधम (भिडियो सहित)

मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम धमाधम भइरहेको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम आज ८नम्बर वडामा सम्पन्न भएको छ । पुस १५ गतेसम्म सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन हुने छ । नगरको १, Read More…

मनोरञ्जन

पत्रकारदेखि सौन्दर्य ताज सफलतासम्म मनिषाको यात्रा

झापा । झापा बाह्रदशी-६ कि मनिषा राजबंशी सानै उमेरदेखि कलाकी पारखी थिइन् । उनिमा सौदर्यता क्षेत्रमा सानै उमेरदेखि नै रुचि थियो । अभिभावकले पनि छोरीको रुचिलाई साथ दिँदै आएका थिए । अहिले आफ्नो रुचिको क्षेत्रमा मनिषाले सफलता हासिल गरेपछी परिवार, सिङ्गो समाजमै खुसियाली छाएको छ । मनिषाले थाइल्यान्डमा भएको `हेरिटेज पेटाइट मिस युनिभर्स २०२४’ मा विभिन्न देशबाट Read More…

खेलकुद

झापा कपको उपाधि चर्च ब्वाइजलाई (भिडियो सहित)

बिर्तामोड। झापा कपको पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । चर्च ब्वाइजले एनआरटीलाई फाइनलमा ३–१ गोलअन्तरले हरायो । चर्च ब्वाइजले जितसँगै १० दिनअघि सम्पन्न इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ Read More…