संघ \संस्था स्वास्थ्य

मेचीनगर ९ मा पनि सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच, नसक्नेलाई घरमा नै पुगेर सेवा (भिडियो सहित)

मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम धमाधम भइरहेको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम आज ९ नम्बर वडामा सम्पन्न भएको हो । पुस १५ गतेसम्म सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन हुने छ । नगरको Read More…

संघ \संस्था

झापामा सञ्चारकर्मी डायरी विमोचन तथा १४ औं पदहस्तान्तरण

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाको ३६ औं स्थापना दिवास, सञ्चारकर्मी डायरी विमोचन तथा १४ औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोडसिथत इन्द्रेणी व्यांक्वेटमा आयोजित कार्यक्रमकाबीच महासंघ झापाले स्थापना दिवासका सहितका कार्यक्रम गरेको हो । नेपाल पत्रकार महासंघका संस्थापक महासचिव तथा झापाका अग्रज संचारकर्मी चन्द्र भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै सञ्चारकर्मी डायरी विमोचन गरेका Read More…

समाचार

मर्निङवाक गएकी युवतीमाथि हातखुट्टा बाँधेर सामूहिक बलात्कार

विराटनगर । मोरङमा २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । मंगलबार बिहान विराटनगर महानगरपालिका नजिकै मर्निङवाकमा गएकी ती युवतीमाथि बलात्कार भएको हो । युवतीलाई बाँसको झ्याङमा लगेर हातखुट्टा बाँधी मुखमा पट्टी लगाएर सामूहिक बलात्कार गरिएको पीडितको बयानलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । अर्धचेत अवस्थामा भेटिएकी उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । मोरङ Read More…