समाचार

पुर्वप्रधानमन्त्री प्रचण्ड भोलि झापा आउने

झापा । पूर्व प्रधानमन्त्री एबम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पुस १५ गते भोलि झापा आउने भएका छन् । निर्माणाधीन अवस्थामा अलपत्र रहेका केही भौतिक संरचनाको अवस्थाको स्थलगत अनुगमनलाई प्राथमिकतामा राखेर प्रचण्ड झापा आउने भएका हुन् । झापाको कन्काई पुल र आदिवासी जनजाती रंगशालाको अवस्थाको स्थलगत अनुगमनलाई पहिलो प्राथमिकता दिइने कार्यक्रम तय गरिएको Read More…

संघ \संस्था स्वास्थ्य

मेचीनगर १४ मा सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच (भिडियो सहित)

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगरले अभियान कै रुपमा पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु गरेको उक्त कार्यक्रम आज १४ नम्बर वडामा सम्पन्न भएको हो । पुस १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुने Read More…