धुलाबारी । धुलाबारी जेसीज वर्ष २०२५ को अध्यक्षमा डिल्लीराम भण्डारी निर्वाचन भएका छन् । त्यस्तै नयाँ कार्यसमितिको कार्यकारणी उपाध्यक्षमा आशिष पौडेल र शैलेश गौतम चयन भएका छन् । एब बर्षे कार्यकालका लागि धुलाबारी जेसीजको महासचिवमा श्याम सिवाकोटी, कोषाध्यक्षमा सुनिल राजवंशी र सह सचिवमा सुलभ भण्डारी निर्वाचित भएका छन् । त्यस्तै कानूनी सल्लाहकारमा मनोज ढकाल चयन Read More…
Day: January 31, 2025
गायिका एलिनाद्वारा सम्बन्धविच्छेदकाे मुद्दा दर्ता
काठमाडाैं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदकाे मुद्दा दायर गर्नुभएकाे छ । शुक्रबार काठमाडौं जिल्ला अदालतमा गायिका चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गर्नुभएकाे हाे । गायिका चौहानले माना चामल र अंश हक दाबी नगरि सम्बन्धविच्छेद मात्रै गरी पाउँ भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गर्नुभएकाे हाे । उहाँले फिराद पत्रमा पतिले आफूमाथि अन्याय गरेकाे उल्लेख Read More…
आफन्त नेपालको १८ औं वार्षिकोत्सव सम्पन्न
मेचीनगर । आफन्त नेपालले आफ्नो १८ औं वार्षिकोत्सव विविध कार्यक्रम गरि सम्पन्न गरेको छ । स्थापना कालदेखि नै मानव बेचबिखन, ओसारपोसार तथा लैङ्गिक हिंसा नियन्त्रनका लागि विभिन्न कार्यहरू गर्दै आएको आफन्त नेपालले प्रधान कार्यालयदेखि शाखाहरूमा समेत बिहिवार आफ्नो १८ औं वार्षिकोत्सव भव्यरूपमा सम्पन्न गरेको हो । उक्त कार्यक्रम ‘मानव बेचबिखन, ओसारपोसर तथा लैङ्गिक हिंसा अन्त्यको Read More…



