मेचीनगर । काँकरभिट्टामा शनिवारबाट सुरु भएको पाँचौ मेचीनगर गोल्डकपमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले विजयी सुरुवात गरेको छ । शनिवारबाट काँकभिट्टा खेलमैदानमा सुरु भएको प्रतियोगितामा पाहुना टोली जर्जियन फुटबल क्लब भारतलाई ४– २ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो । खेलको २८ औँ मिनेटमा जर्जियन खेलाडी टिमका लागि पहिलो गोल गरे । Read More…
Day: March 8, 2025
झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
झापा । झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुक्रबारदेखि झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । भद्रपुरस्थित मेची रंगशालामा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’को अध्यक्षतामा आयोजित समारोहका बीच कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्घाटन गरेका थिए । मन्त्री मण्डलले खेलकुदलाई पर्यटनसँग Read More…
पाँचौं मेचीनगर गोल्डकप : उद्घाटन खेलमा आज आयोजक र जर्जियन एफसी आमनेसामने
झापा । झापाको मेचीनगरमा आजदेखि पाँचौं मेचीनगर गोल्डकप सञ्चालन हुँदैछ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित प्रतियोगिताको उद्घाटन खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबीच हुने छ । काँकरभिट्टा खेल मैदान दिउँसो २:३० बजेबाट हुने प्रतियोगितामा दुवै टिम जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्ने दाउमा हुनेछन् । होम ग्राउण्ड र स्थानीय Read More…



