खेलकुद

इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : बौद्धमोडलाई हराउँदै पेनोरिस फाइनल प्रवेश

मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल  टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस-११ फाइनल प्रवेश गरेको छ।  टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १८३ रन बनाएको थियोे । पेनोरिसका लागि सुभांकर देवनाथले सर्वाधिक Read More…

अर्थ

पर्पल किचनका सञ्चालकद्वारा प्रेस चौतारी झापाको उपचार कोषलाई सहयोग

झापा । फजुल खर्च गरेर जन्मदिन मनाउने पछिल्लो चलनलाई चिर्दै युवा व्यवसायी अजय चौधरीले आफ्नो जन्मदिनको अवसर पारेर सहयोग रकम हस्तान्तरण गर्नुभएको छ । पर्पल किचन एण्ड इन्टेरियरका सञ्चालक चौधरीले प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नु भएको हो । आज बिर्तामोडस्थित प्रेस चौतारी झापाको कार्यालयमा रकम Read More…

खेलकुद

पाँचौं मेचीनगर गोल्डकप : मच्छिन्द्रलाई पराजित चर्च व्वाइज फाइनलमा प्रवेश

मेचीनगर । लिगलिडर चर्च व्वाइज युनाइटेडले ३–० को अवस्थामा कम्ब्याक गर्दै पाँचौं मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मच्छिन्द्र विरुद्ध ४–३ को गोल अन्तरको रोमाञ्चक जित निकाल्दै चर्च व्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च व्वाइजले शनिवार हुने फाइनल खेलमा आयोजक काँकरभट्टिा फुटबल ट्रेनिङ सेन्टरसँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ । खेलको Read More…

खेलकुद

पाँचौ मेचीनगर गोल्डकप: अन्तिम सेमिफाइनलमा आज चर्च ब्वाइज र मच्छिन्द्र भिड्दै

झापा । झापाको मेचीनगरमा जारी पाँचौ मेचीनगर गोल्डकप अन्तर्गत बिहिवार अन्तिम सेमिफाइनलकाे खेल सञ्चालन हुँदैछ । प्रतियोगिताको आज हुने सेमिफाइनल खेलमा चिरपरिचित प्रतिद्वन्दी चर्च ब्वाइज युनाइटेड काठमाडौं र मच्छिन्द्र फुटबल क्लब काठमाडौंबिच प्रतिस्पर्धा हुँदै छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा दिउँसो ३ बजेदेखि काँकरभिट्टा खेल मैदानमा हुने खेलमा फाइनल पुग्नका निमित्त दुवै टोली उच्च Read More…