झापा । दुर्गा प्रसाईं झापामै रहेको आशंका पछि झापा प्रहरीले अहिले उनको निवास र सम्भावित एरियामा सर्च अपरेसन शुरु गरेको छ। अहिले जिल्ला प्रहरी कार्यालय झापाको टोलीले प्रसाईंको निवासबाट सर्च अपरेसन शुरु गरेको हो । झापा प्रहरीले दुर्गा प्रसाइको घरमा खोज तलास शुरु गरेको छ । आज साँझ प्रहरीले दुर्गा प्रसाई घरमै लुकेर बसेको हुनसक्ने शंकामा Read More…
Day: April 1, 2025
झापामा भूमाफियाको रजगज, प्रहरी चौकी र वडा कार्यालयको जग्गा व्यक्तिको नाममा
झापा । शिवसताक्षी नगरपालिका–१० को कार्यालयलगायत सार्वजनिक प्रयोजनमा रहेको जग्गा भूमाफियाले हात पारेपछि स्थानीय जनप्रतिनिधि र राजनीतिक दल सरकारी जग्गाको संरक्षणमा जुटेका छन् । विगत पाँच दशकदेखि कनकाई सिँचाइ आयोजनाको भोगाधिकार रहेको ११ बिगाहा सात कट्ठा जग्गामध्ये कित्ता नं १८२ को चार बिगाहा जग्गामा वडा नं १० को कार्यालय भवन, प्रहरी चौकी, कभर्ड हल र फुटबल Read More…
मेचीनगर ७ र १२ बिजयी
बडाखाल । मेचीनगर ३ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत मङलबार मेचीनगर ७ र मेचीनगर १२ बिजयी भएका छन । नव ज्योती निमाबिको खेल मैदानमा जारी प्रतियोगितामा वडा नम्बर ४ लाई १-० को गोल अन्तरले पछि पार्दै १२ बिजयी भएको हो । जितका लागि खेलका म्यान अफ द म्याच समेत भएका अरुण मेचेले Read More…



