अर्थ

प्रेस चौतारी झापाको उपचार कोषलाई २७ हजार १ सय रुपैयाँ सहयोग

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई सहयोग रकम प्राप्त भएको छ । बिर्तामोडस्थित नेकपा एमालेका नेताहरुले एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । नेकपा एमाले बिर्तामोड नगर कमिटीको कार्यालयमा नेताहरुले चौतारीको उपचार कोषलाई नगद २७ हजार १ सय रुपैयाँ सहयोग गर्नु भएको प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप Read More…

संघ \संस्था

मेचीनगर–४ मा तीन महिने कम्प्युटर तालिम सम्पन्न, ६० जनालाई प्रमाणपत्र वितरण

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ४ ले सञ्चालन गरेको तीन महिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ। गत वैशाख ७ गतेदेखि सुरु भएको तालिम असार ३१ गते सम्पन्न भएको हो। वडाको वार्षिक कार्यक्रम अन्तर्गत आयोजित तालिममा एसईई दिएका र इच्छुक गरी कुल ६० जना विद्यार्थी सहभागी भएका थिए। तालिमको प्रशिक्षकका रूपमा एकता खनाललाई जिम्मेवारी Read More…

संघ \संस्था

मेचीनगर ४ ले दियो बाँस तथा काठजन्य हस्तकला तालिम, उद्यमी उत्साहित

झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर -४ बाहुण्डाँगीमा हात्तीमैत्री पर्यटन प्रवर्द्धन र स्थानीय रोजगारी सृजना गर्ने उद्देश्यसहित बाँस तथा काठजन्य हस्तकला सामग्री निर्माण तालिम सम्पन्न भएको छ। तालिम समापन कार्यक्रममा प्रमुख अतिथि नगर उप-प्रमुख मीना पोख्रेल उप्रेतीले बाँस तथा काठजन्य सामग्री निर्माणमार्फत राम्रो आम्दानी गर्न सकिने भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताइन्। उनले नगरपालिकाले उत्पादन भएका Read More…

अर्थ संघ \संस्था

क्यासिनोको प्रभाव, मौन प्रशासन : भारतिय सवारीले खोस्दै स्थानीयको रोजीरोटी

मेचीनगर । नेपाल–भारत सीमा क्षेत्रको काँकरभिट्टा, भद्रपुरदेखि बिर्तामोडसम्म भारतिय नम्बरप्लेट भएका सवारी साधनहरूले नेपालमा खुलेआम व्यवसायिक सेवा दिँदै आएका छन्। होटल मेचीक्राउन, क्यासिनो भेगस देखि बिर्तामोडको होटल किंग्सबरी र सेभेन हर्स क्यासिनो समेत यस्ता गतिविधिको केन्द्र बन्दै गएका छन्। तर, स्थानीय प्रशासन, सुरक्षा निकाय र भन्सार कार्यालय तीन वर्षदेखि मौन रहँदै आएको देखिन्छ। नेपालको “सवारी तथा Read More…