खेलकुद

शनिश्चरेलाई हराउँदै आदर्श युवा क्लब अन्तिम चारमा

झापा । तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगितामा आदर्श युवा क्लब बुधबारे सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न क्वाटरफाइनल खेलमा आदर्शले शनिश्चरे एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफ सुरु भएको केही समयमै खेल रोमाञ्चक Read More…

अर्थ समाचार

दुई उद्योगमा आगलागी हुँदा एक करोड बराबरको क्षति

झापा । झापाको बिर्तामोड नगरपालिका–४ मा सञ्चालित दुई उद्योगमा मंगलबार बिहान आगलागी भएको छ । आगलागी परी ती उद्योगमा ठूलो परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । आज बिहान करिब ४ः१५ बजे भक्तिप्रसाद उप्रेतीले सञ्चालन गर्नुभएको ‘झापाली चिप्स फ्याक्ट्री’ र चन्द्रप्रसाद खरेलको ‘सौगात काष्ठ फर्निचर’मा एकैसाथ आगलागी भएको थियो Read More…

मनोरञ्जन

नयाँ शक्तिको उदयसँगै बालेन–रवि सम्बन्धमा चुनौती रहेको अमेरिकी अध्ययनको निष्कर्ष

काठमाडौं । अमेरिकी संसदीय अनुसन्धान निकाय कंग्रेसनल रिसर्च सर्भिसले नेपालको पछिल्लो राजनीतिक परिवर्तनबारे सार्वजनिक गरेको नयाँ प्रतिवेदनले उदीयमान नेतृत्वबीच सम्भावित मतभेदको संकेत गरेको छ। रिपोर्टका अनुसार काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबीचको सहकार्य दीर्घकालीन रूपमा चुनौतीपूर्ण हुन सक्ने आँकलन गरिएको छ। प्रतिवेदनमा सन् २०२५ मा भएको ‘जेन–जी आन्दोलन’लाई नेपालको Read More…

धर्म संस्कृती

आजदेखि विसं २०८३ प्रारम्भ, देशभर हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं । आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन् । त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ Read More…