खेलकुद

ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ, । जारी फिफा विश्वकप –२०२६ फुटबल प्रतियोगिताको उपाधि दाबेदार टिम ब्राजिलले आफ्नो लय कायमै राखेको छ । जस अन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापालाई पराजित गर्दै जित हासिल गरेको छ । अमेरिकाको ह्युस्टन खेल मैदानमा आज भएको खेलमा ब्राजिलले जापालाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । पाँच Read More…