काठमाडौँ, । जारी फिफा विश्वकप –२०२६ फुटबल प्रतियोगिताको उपाधि दाबेदार टिम ब्राजिलले आफ्नो लय कायमै राखेको छ । जस अन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापालाई पराजित गर्दै जित हासिल गरेको छ । अमेरिकाको ह्युस्टन खेल मैदानमा आज भएको खेलमा ब्राजिलले जापालाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । पाँच Read More…
Month: June 2026
रुप फेरिँदै जागेश्वर शिवालय मन्दिर, अब २४सै घण्टा सीसी क्यामेराको निगरानीमा
मेचीनगर। मेचीनगर–४ स्थित जागेश्वर शिवालय मन्दिरको सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको छ। मन्दिर परिसर र आसपासको क्षेत्रलाई २४सै घण्टा निगरानीमा राख्ने उद्देश्यले पाँचवटा सीसी क्यामेरा जडान गरिएको छ। जसमध्ये चारवटा मन्दिर परिसरभित्र र एउटा बाहिरी सडक क्षेत्रमा जडान गरिएको मन्दिर समितिले जनाएको छ। पछिल्लो समय मन्दिरको भौतिक पूर्वाधार, सौन्दर्यीकरण तथा व्यवस्थापनमा उल्लेखनीय सुधार हुँदै आएको Read More…
काँकरभिट्टामा साउन दोस्रो सातादेखि फुटबल, नेपाल- भारतको क्लबले खेल्ने
मेचीनगर । झापाको मेचीनगरमा प्रथम दिपज्योति काँकरभिट्टा च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ । काँकरभिट्टा युवा क्लबको आयोजनामा आगामी साउन ९ गतेदेखि १६ गतेसम्म काँकरभिट्टा खेलमैदानमा उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगिताको बारेमा आयोजक क्लबले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । प्रतियोगितामा आयोजकसहित कोशी प्रदेशका छ र भारतको दुई टिम Read More…
फिफा विश्वकप २०२६: समूह चरणको समाप्तिसँगै नकआउटको समीकरण पूरा
काठमाडौं । चलिरहेको फिफा विश्वकप २०२६ को समूह चरणका सबै खेलहरू उत्साहजनक रूपमा समाप्त भएसँगै नकआउट चरण अर्थात् ‘राउन्ड अफ ३२’ को ऐतिहासिक समीकरण पूर्ण रूपमा टुङ्गो लागेको छ। इतिहासमै पहिलो पटक ४८ टोलीहरू सहभागी गराएर आयोजना गरिएको यस विस्तारित विश्वकप प्रतियोगितामा कुल १२ वटा समूहबाट तीव्र प्रतिस्पर्धाका बीच उत्कृष्ट ३२ वटा टोलीहरू अघिल्लो चरणमा Read More…
बाढीपीडित क्षेत्रमा रोटरीको योगदान : झापामा विद्यालय भवन, शौचालय र १२ उच्च सतही चापाकल हस्तान्तरण
झापा । दक्षिणी झापाको बाढी तथा डुबान प्रभावित क्षेत्रमा शैक्षिक र खानेपानी पूर्वाधार सुदृढ गर्ने उद्देश्यले रोटरी क्लब अफ मेचीनगरले विद्यालय भवन, शौचालय तथा उच्च सतही चापाकल निर्माण गरी हस्तान्तरण गरेको छ। झापा गाउँपालिका–२ स्थित कुवाडी देवी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा चार कोठे पुनर्निर्मित विद्यालय भवन, नयाँ शौचालय तथा विभिन्न स्थानमा निर्माण गरिएका १२ वटा Read More…
मेचीनगरको बजेट एक अर्ब ४५ करोड ६२ लाख
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८३÷०८४ का लागि एक अर्ब ४५ करोड ६२ लाख सन्ताउन्न हजार ९ सय ८६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज सुरु भएको दोस्रो नगरसभाको नवौं अधिवेशनमा उपप्रमुख मिना पोखरेल उप्रेतीले एक अर्ब ४५ करोड ६२ लाख सन्ताउन्न हजार ९ सय ८६ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गर्नुभएको Read More…
ब्राजिल समूह विजेता र मोरक्को उपविजेता बन्दै नकआउट चरणमा
काठमाडौँ । विश्वकपको सफल टोली ब्राजिल र मोरक्को फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘सी’ अन्तर्गत अमेरिकास्थित मियामी स्टेडियममा ब्राजिलले बिहीबार बिहान भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० गोलले हराउँदै समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको हो । यस्तै एटलान्टा स्टेडियममा भएको अर्को खेलमा मोरक्कोले हाइटीलाई ४–२ गोलले स्तब्ध बनायो । मोरक्को हेड Read More…
विश्वकप फुटबल र हाम्रो उत्साह
प्रहार जापान । यतिबेला संसारभरि विश्वकप फुटबलको चर्चा छ । हरेक घर, हरेक गाउँ र हरेक सहरमा फुटबलकै बहस सुनिन्छ । आआफ्नो मनपर्ने देश र खेलाडीको समर्थन गर्दै समर्थकहरू उत्साहित छन । मनपर्ने टोलीको जर्सी लगाउने, खेलाडीका तस्बिर सामाजिक सञ्जालमा राख्ने र आफ्ना विचार व्यक्त गर्ने कुरा अहिले सामान्यजस्तै भइसकेको छ । विश्वकप २०२६ को Read More…
झापाका सम्पुर्ण चिया उद्योगहरू बन्द हुने
झापा । झापाका ३२ वटा चिया उद्योगहरू बन्द हुने भएको छ । बिहिबारदेखि जिल्लामा रहेको एउटा सरकारी र चारवटा सहकारी गरी ३२ वटा चिया उद्योग बन्द हुने भएका हुन् । उद्योग बन्द हुने भएपछि त्यस उद्योगमा कार्यरत करिब ६० हजार कर्मचारी तथा मजदुरको रोजगारी गुम्ने भएको छ । मे १२ तारिखमा भारतीय चिया बोर्ड र Read More…
खुदुनाबारी तेक्वान्डो डोजाङले सुरु गर्यो आफ्नै प्रशिक्षण हल निर्माण अभियान
खुदुनाबारी । तीन दशकदेखि तेक्वान्डो खेलमार्फत दक्ष तथा अनुशासित खेलाडी उत्पादन गर्दै आएको खुदुनाबारी तेक्वान्डो डोजाङले आफ्नै स्थायी प्रशिक्षण हल निर्माण अभियान सुरु गरेको छ। अभियानअन्तर्गत प्रशिक्षण हलको शिलान्याससमेत सम्पन्न गरिएको छ। वि.सं. २०५० सालदेखि तेक्वान्डो खेलको अभ्यास सुरु भएको यश क्षेत्रमा वि.सं. २०५६ सालमा प्रशिक्षक होम दुलालको अगुवाइमा खुदुनाबारी तेक्वान्डो डोजाङ स्थापना गरिएको थियो। Read More…










