शिक्षा

आफ्ना बालबालिकालाई असल बनाउन सिकाउनुहोस् यी १४ कुरा

काठमाडौं, भदौ २७ । आजका बालबालिका भोलिका कर्णधार हुन् । भोलिका मार्गदर्शक हुन् । अभिभावक हुन् । हर्ताकर्ता हुन् । त्यसैले आजैबाट आफ्नो परिवारमा भएका बालबालिकालाई आनीबानी, बोली र व्यवहार सिकाउन ढिलाई नगर्नुहोस् ।

बालबालिकालाई यी १४ कुरा सिकाउन नबिर्सनुहोस् !

– बोलिचाली
– आनीबानी र सही व्यवहार
– उपयुक्त आहारव्यहार खानपान
– वातावरणीय प्रदुषणबारे ज्ञान
– प्रविधिको फाइदा बेफाइदा
– आफ्नो देशबारे
– ‘नो जंक फूड’
– स्वीकार्यताको नियमबारे
– सम्झौता गर्न
– दान, सेवा भाव, सहयोग
– दृढ संकल्प
– साँचो बोल्ने
– कर्म गर्नुपर्छ भन्ने ज्ञान
– सकारात्मक सोच