कला

सारेगामापा लिटिल च्याम्प्समा नेपालको प्रितम आर्चायले तहल्का मच्चाउदै

काठमाडौ, चैत ११ । नेपालीले पछिल्लो समय देश बाहिर हुने बिभिन्न रियालिटी शो मा तहल्का मच्चाई रहेका छन् । पछिल्लो समय नेपाली प्रतिभाले विश्वमा नेपाललाई चर्चामा ल्याउन सफल भईरहेका छन् ।

नेपाली बढी मात्रामा छिमेकी देश भारतमा हुने रियालिटी शोमा भाग लिएका हुन्छन्। उनीहरूले आफू मात्रै हैन देशलाई नै चर्चमा ल्याएका छन्। अहिले नेपाल इटहरीका प्रितम आचार्य निकै चर्चामा छन् ।

उनी चर्चित भारतीय रियालिटी शो सारेगामापा लिटिल च्याम्प्स २०१९ भाग लिँदै नेपालको नाम उच्च राख्न सफल भएका छन् । उनले चर्चित भारतीय रियालिटी शो सारेगामापा लिटिल च्याम्प्समा नेपालको ईटहरीबाट कक्षा ७ मा पढ्ने प्रितम आर्चायले पनि तहल्का मच्चाइरहेका छन् ।

जि टिभीबाट प्रसारण हुँदै आएको उक्त कार्यक्रममा प्रितम आर्चायले अफ्नो प्रस्तुती दिएका छन् । उनको गायक सैली लाइ अब्बल मान्दै संगीतकार हिमेश रेसमियाले हदै सम्मको तारिफ समेत गरे।

Leave a Reply

Your email address will not be published.